#
|
|

२९ असार, काठमाडौँ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज साँझ भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीलतनिवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो परिवर्तित राजनीतिक घटनाक्रमबारे राष्ट्रपतिलाई अवगत गराएलप राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस
Comments[ 0 ]
Post a Comment