#
|
|

हंसपुर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट प्युठानको बादिकोटका लागि नम्बरको जिप हंसपुरको रतनमारे नजिकै दुर्घटना हुदाँ चालक सहित ९ जनाको मृत्यु भएको छ ।
सन्धिखर्कबाट दिउसो १ बजे छुटेको ग१ज ४८७८ नम्बरको जीप सडकबाट करिब सात सय मिटर तल झरेर दुर्घटनाग्रस्त भएको हो ।
जीप दुर्घटनामा परेको खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालय सन्धिखर्कबाट एक प्रहरी टोली घटनास्थलतर्फ लागिसकेको छ ।
पुरा समाचारको लागि प्रतिक्षा गर्नुहोला ।
Comments[ 0 ]
Post a Comment