ज्योती मगरले मलेसियामा ‘सेलिब्रेटी’ हुँ भन्ने बिर्सिएपछि… (भिडियो सहित)
Saturday, August 6, 2016
#
चर्चित लोकदोहोरी गायिका ज्योती मगर विभिन्न कारण बेला बेला चर्चामा आइरहन्छिन् । चाहे दोहोरो अर्थ लाग्ने खालका गित गाएर होस् वा मोडलिङ र स्टेज पर्फमेन्स गर्दा छोटा लुगा लगाएर उनी चर्चामा आइरहिन्छन् ।
पछिल्लो पटक मलेसिया पुगेकी गायिका मगरको एउटा सनसनी भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा ज्योतीले आफू सेलिब्रेटी हुँ भन्ने बिर्सिएर गतिविधि गरेकी छिन् ।
हास्य कलाकार दमन रुपाखेतीलगायतसँग उनले गरेकी व्यवहार एउटा लोकदोहोरी गायिका नभई ‘पोर्नस्टार’को झल्को दिने खालको छ । यो हामीले भनेको होइन, यो भिडियोले त्यहि भन्छ । हेर्नुस् युटुबमा अपलोड झण्डै १२ मिनेटको यो भिडियो :
Comments[ 0 ]
Post a Comment