#
|
|

काठमाडौं, १० साउन । भारतले किन भन्यो ‘रिप केपी ओली’ १ भनेको छ । भारतीयहरू ओली सरकार ढल्दा जति खुसी भएका छन्, सायद त्यति खुसी उनीहरुले विश्वकप फुटबल जित्दा पनि हुन सक्तैनन् ।
ओली सरकार ढलेपछि भारतीयहरु निकै खुसी देखिएका छन् । भारतीयहरूले भने ‘रिप केपी ओली’ भनेर सामाजिक सञ्जालहरुमा पोस्ट गरिरहेका छन् ।
भारतीय सञ्चार क्षेत्रका प्रायः सबैले उही भावमा समाचार सम्प्रेषण गरिरहेका छन् । यो पंंक्तिमा मोदी, शुष्मा स्वराज, राकेश सुद, रञ्जित रे, राजिव शर्मा, अजित डोभल, प्रशान्त झाहरू अगाडि देखिएका छन् । यसले नेपालको राजनीतिमा भारतीय राजनीतिको आगामी दिनहरुमा पार्ने प्रभावलाई नै दर्शाएको छ ।
kinkhusi hune varta napal bireko ma varta khusi hunsha
ReplyDelete