#
|
|

नेकपा एमालेले संसदमा हुने प्रधानमन्त्रीको चुनावमा उम्मेदवारी नदिने निर्णय गरेको छ । तर प्रस्तावित उम्मेदवारको विपक्षमा मतदान गर्ने निर्णय भने एमालेले गरेको छ ।
यस अघी एमालेबाट पूर्व सभामुख तथा संसदीय दलका उपनेता सुवास नेम्बाङलाई उम्मेदवार बनाउने चर्चा चलेको थियो ।
पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने ब्यक्ति आगामी प्रधानमन्त्रीका चुनावमा समेत स्वतः दावेदारी हुने भएकाले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय एमालेमा भएको बुझीएको छ ।
Comments[ 0 ]
Post a Comment