#
|
|

बजारमा पछिल्लो समय नक्कली नोटको कारोबार निकै फसएको छ । नक्कली नोटको बिगबिगी बढेपछि आफूसँग भएको नोट सक्कली हो वा नक्कली छुट्याइ मागन् नेपाल राष्ट्र बैंक धाउनेको संख्या बढ्दै गएको छ ।
नपाल राष्ट्र बैंकको पछिल्लो तंथ्याकअनुसार,बैंक तथा वित्तिय संस्था र व्यक्ति विशेषको हातमा नक्कली नोट पर्ने क्रम बढेको छ ।आर्थिक वर्ष ०७०/०७१ मा हजार दरका ४९ थान नक्कली नोट राष्ट्र बैंकमा आइपुगेका थिए ।अघिल्लो आव ०७१/०७२ मा हजार दरका एक सय १६ थान र ५ सय दरका ४२ थान नक्कली नोट राष्ट्र बैंकमा आए ।
गत वर्ष ०७२/०७३ मा हजार दरका एक सय ५२ थान, ५ सय दरका ५७ थान र सय दरका दुई सय थान नक्कली नोट केन्द्रीय बैंक पुगे । आजको नागरिक दैनिकमा खबर छ ।
Comments[ 0 ]
Post a Comment