ओलीद्धारा बस दुर्घटनामा घाइतेको हेलिकोप्टरबाट उद्धार गर्न सरकारको ध्यानाकर्षण
Monday, August 15, 2016
#
नेकपा एमालेले काभ्रेको विर्ता देउराली– ७, खहरेखोलामा भएको बस दुर्घटनालाई कहालीलाग्दो भन्दै तत्काल उद्दारमा हेलिकोप्टर परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
काठमाडौंबाट काभ्रेको मदानकुडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्ता देउराली– ७, खहरेखोलामा दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको छ ।
यो घटनालगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्दार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन् ।
Comments[ 0 ]
Post a Comment