#
|
|

चितवन समाज साउदी अरबले सडक यातायात दुर्घटनामा परी पाकिस्तानी नागरिकको मृत्यु पश्चात जेल जीवन बिताइरहेका काभ्रे जिल्ला कुशादेबी गाबिस वडा न २ का रामचन्द्र तिमिल्सिनालाइ बचाउन‘रामचन्द्र तिमिल्सिना बचाऊ अभियान’ शुरु गरेको छ । साउदी को कानुन अनुसार मृत्युदण्डको सजाय तोकिएको हुँदा तिमिल्सिनालाई बचाउन सो अभियान शुरु गरिएको हो ।
यही शुक्रबार चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिमा आबद्ध प्रवास स्थित बिभिन्न देशहरुको आकस्मिक बैठक बसी रामचन्द्र तिमिल्सिना बचाऊ अभियान चलाउने निर्णय गरिएको चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समिर केसीले बताए । बैठकले केसीकोे संयोजकत्वमा समन्वयमा आबद्ध देशहरु सदस्य रहने गरि आर्थिक संकलन समिति निर्माण गर्दै रामचन्द्र बचाऊ अभियानलाइ व्यापकरुपमा विश्वभरी रहेका सम्पूर्ण नेपालीहरुमा आर्थिक सहयोग गरी रामचन्द्र तिमिल्सिनाको जीवन रक्षा गरिदिन सहयोग पुर्याउन हार्दिक अपिलसमेत गरेको छ । इजरायलका लागि चितवन समाज इजरायल अध्यक्ष शान्ता ज्ञवाली अधिकारीको संयोजकत्वमा अभियान अगाडी बढाईएको पनि संस्थाको विज्ञप्तिमा छ ।
13942310_265945390458085_209782358_n
संस्थाले बिदेशको जेलमा र्दुभाग्यले जेल परी मृत्युदण्डको सजाय पाएका तिमल्सिनाको जीवन बचाउन सहयोग पुर्याउन सबैमा अनुरोध गरेको छ । संस्थाका अनुसार सो अभियानमा सहयोग पुर्याउन चाहनेले निम्न नम्बरमा सम्पर्क गरी सहयोग पुर्याउन सक्नेछन :
शान्ता अधिकारी (००९७२५४९०७२७३१) (अध्यक्ष) चितवन समाज इजरायल
संयोजक स्( समिर केसी (००९७४६६६४०२४१) (प्रवास संयोजक) चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल (हाल कतार )
बसन्त बास्तोला (0559885766)उपाध्यक्ष ( चितवन समाज इजरायल
सरिस्मा बराल (0545592607) उपाध्यक्ष (चितवन समाज इजरायल
प्रभा घिमिरे (0509016478)उपाध्यक्ष (चितवन समाज इजरायल
नयन सापकोटा रामु (0549265882 viber) महासचिव (चितवन समाज इजरायल
निलम भुसाल (0546563247) सचिब (चितवन समाज इजरायल
भगबती मल्ल (0549495261) सहसचिब (चितवन समाज इजरायल
चन्द्र प्रकाश ढकाल (0547708486) कोषाध्यक्ष (चितवन समाज इजरायल
रमा पौडेल (0549884243) सहकोषाध्यक्ष ( चितवन समाज इजरायल
श्री कृष्ण भण्डारी (0546871258)मिडियाकर्मी तथा सल्लाहाकार(चितवन समाज इजरायल
बिशाल ज्ञवाली (0528657569) सल्लाहाकार(चितवन समाज इजरायल (NRNA ISRAEL)
सुचित्रा खनिया (0545576384) सल्लाहाकार (चितवन समाज इजरायल
यस घिमिरे (0545476646) सल्लाहाकार (चितवन समाज इजरायल
केशब कार्की अमेरिका मिडियाकर्मी,सल्लाहाकार (चितवन समाज इजरायल
नेपाल सम्पर्क : गणेश ढकाल (००९७७९८५११५७३९१) (सहसचिव) चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल
कतार : भूमिराज कार्की (००९७४७००५००६८)–(अध्यक्ष)चितवन युवा समुह कतार
युएई : गणेश न्यौपाने (००९७१५५३१४९९५८)( (अध्यक्ष) चितवन समाज युएई
बहराइन : बेदराज पौडेल (००९७३३९८२३६६५)( (अध्यक्ष)चितवन सेवा समाज बहराइन
कुवेत : नबिन लोप्चन (००९६५९७२६१५६३)( (अध्यक्ष) – चितवन सेवा समाज कुवेत
साइप्रस : जसमाया पुन (००३५७९६५१७९५५) (तदर्थ समिति संयोजक : चितवन समाज साइप्रस
कोरिया : दिलकुमार श्रेष्ठ (००८२१०२३१९०२६९)(अध्यक्ष) चितवन सम्पर्क समिति दक्षिण कोरिया
जापान : डिल्लीराज सापकोटा (अध्यक्ष) चितवन समाज जापान
डेनमार्क : सोम सापकोटा (सल्लाकार) चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल
आयरल्याण्ड : चेतराज वली (तदर्थ समिति संयोजक) चितवन समाज आयरल्याण्ड
अबुधाबी : रत्न मानन्धर (अध्यक्ष) चितवन मैत्री समाज अबुधाबी र अल एन
‘विश्वभरी छरिएर रहेका चितवनबासी लगायत सम्पूर्ण नेपालीहरुमा रामचन्द्र बचाऊ अभियान मा समावेस भई सहयोग गरिदिनुहुन चितवन समाज इजरायल हार्दिक अनुरोध गर्दछ । हजुरहरुले दिनु भएको सहयोग पारदर्शी ढंगले देखाउने हजुर हरु माझ जानकारी गराउदछौं । समय छोटो भएको हुनाले, यो अभियान आज को मिति देखि जम्मा २० दिन सम्म संचालन गरिने छ,’
Comments[ 0 ]
Post a Comment