#
|
|

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट कुनै प्रतिक्रिया नदिइकन बाहिरिएका छन् ।
प्रचण्डः स्कुले शिक्षक देखि दोश्रो पटक प्रधानमन्त्री सम्म
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड देशको नयाँ प्रधानमन्त्री चुनिएपछि ओली अनौठो प्रतिक्रिया दिँदै केही पनि नबोली बाहिरिएका हुन् ।
सञ्चारकर्मीले प्रतिक्रिया दिन विन्ती भाउ गर्दा पनि ओली केही नबोली छेउँबाट बाहिरिएका हुन् । प्रधानमन्त्रीको उम्मेदवारीको सुचना दिने क्रममा प्रचण्डले ओलीले यस अघी उठाएका सबै प्रश्नको एक एक जवाफ दिएका थिए
ओलीलाई युवाहरुले नारावाजी सहित बालकोट पुर्याउने तयारी रहेको बुझिएको छ ।
Comments[ 0 ]
Post a Comment