#
|
|
चीनको राजधानी बेइजिङस्थित एक स्टोरमा शरीरको तल्लो भागमा कपडा नलगाएकी महिला प्रवेश गरेपछि त्यहाँ हंगामा भएको छ ।
अन्तराष्ट्रिय सञ्चार मााध्यमहरुले तल्लो भागमा कपडा नलगाएकी महिलाका तस्विर चिनियाँ सामाजिक सञ्जाल विवोमा भाइरल बनेको जनाएका छन् ।
बेइजिङमा रहेको आइकेइए स्टोरमा तल्लो भागमा कपडा नलाएकी ती महिला प्रवेश गरेपछि मानिसहरु चकित परेका थिए ।
त्यहाँ रहेका मानिसहरुले उनका तस्विर खिचेर सामाजिक सञ्जालमा शेयर गरेका थिए । केही समयमा चिनियाँ सञ्चार माध्यम विवोमा उक्त तस्विर भाइरल बन्न पुगेको थियो ।
Comments[ 0 ]
Post a Comment