#
|
|
काठमाडौं – चार दशक लामो राजनीतिक जीवनमा प्रचण्डले विभिन्न प्रयोग गरे । भूमिगतदेखि सशस्त्र युद्ध, शान्तिप्रक्रियादेखि सिंहदरवारसम्म उनले आफ्नो उपस्थिति देखाए ।
तीमध्ये कयौं घटना तस्विरमा कैद भए, कयौं छुटे । यस्ता प्रचण्डको राजनीतिक जीवनका ३० तस्विरहरु
Comments[ 0 ]
Post a Comment