#
|
रुकुम । माओवादी द्वन्द्वकालमा धेरै पीडा भोग्ने र चर्चा पाउनेमध्येको एउटा गाउँ हो खारा । माओवादी र राज्य दुवैले निसाना बनाएको खाराका पीडाबारे धेरैपटक लेखिएको छ तर अहिलेसम्म नलेखिएको कथा छ कविता खड्का, २४ को । २ वैशाख, ०६२ मा माओवादीले विद्यालयमा छोडेको बम विस्फोट भयो ।
#
|
Comments[ 0 ]
Post a Comment