#
|
|
काठमाडौं १० साउन । राजिनामा दिदा पनि निकै शालिन रुपमा प्रस्तुत भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।
बरिष्ठ पत्रकार विजय कुमार पाण्डेले पनि ओलीको प्रशंसा गर्दै उनलाई आजको दिनका सबैभन्दा अग्ला वामपन्थी नेता भनेका छन् । ट्वीटरमा उलने लेखको छन् पद छाड्ने बेला ओलीजीले कसैलाई तुच्छ गलौच गरेनन् । प्रधानमन्त्रीको पद गुमाए तर आजको दिनमा सबैभन्दा अग्ला वामपन्थी भएको देखाए ।
Comments[ 0 ]
Post a Comment