#
|
|

दही स्वाथ्यको दृष्टिकोणले पनि निकै फाईदाजनक छ । अझ उच्चरक्तचापको बिरामीको लागी अझ बढी फाइदाजनक छ ।
उच्चरक्तचापको बिरामीले दैनिक दही सेवन गर्नाले उच्चरक्तचाप कम हुन्छ ।
अमेरिकन हार्ट एसोसिएशनका शोधकर्ताहरुको अनुसार यस्तो २००० मानिसहरुको अध्ययन गरे जसलाई सुरुआतमा उच्च रक्तचाप थिएन ।यी मानिसहरुलाई दही खाने सम्बन्धी प्रश्न सोधिए र पाइयो कि जसले प्रत्येक दिन दही खान्थे, उनीहरुले बीपीको आशंका ३१ प्रतिशतले कम थियो त्यसकारण प्रतेक दिन दही सेवन गर्नु स्वाथ्यको लागी फईदा जनक छ ।
Comments[ 0 ]
Post a Comment