#
|
|
अब बन्ने नयाँ ५ वटा सरकार पनि बिच बाटोमै ढल्ने भविष्यवाणी गरिएको छ। ज्योतिषी डा. सुनील सिटौलाले ट्वीट गर्दै अब बन्ने पनि ५ सरकार बिच बाटोमै सकिने बताएका हुन्।
‘प्रधानमन्त्रीले पञ्चकमा सरकार छाडेका छन। विश्वास अन्धविश्वास जे भने पनि पञ्चक भनेको पञ्चक नै हो। अब बन्ने पनि ५ सरकार विच बाटोमै सकिने छ।’, सिटौलाको ट्वीट गरेका छन।
प्रधानमन्त्रीले पञ्चकमा सरकार छाडेका छन। विश्वास अन्धविश्वास जे भने पनि पञ्चक भनेको पञ्चक नै हो। अब बन्ने पनि ५ सरकार विच बाटोमै सकिने छ।

नौ महिना अघि केपी शर्मा ओली भर्खर प्रधानमन्त्री बन्दा सुनिलले ट्वीट गरेका थिए, ‘गोचरमा बन्न लागेको गुरु चण्डाल योगले गर्दा नव प्रधानमन्त्री खडक प्रशाद ओलीले पुरा कार्यकाल भोग गर्न नपाउने हाम्रो विज्ञानले देखाउछ।’
गोचरमा बन्न लागेको गुरु चण्डाल योगले गर्दा नव प्रधानमन्त्री खडक प्रशाद ओलीले पुरा कार्यकाल भोग गर्न नपाउने हाम्रो विज्ञानले देखाउछ।
Comments[ 0 ]
Post a Comment