#
|
|

फिल्म निर्माता सुरज बर्जात्याका भाई रजत बर्जात्याको शुक्रबार निधन भयो। उनी लामो समय क्यान्सरबाट पिडित थिए।
उनको अन्तेष्टीमा बलिउडका कोही ठूला कलाकार देखिएनन् भन्ने खबरका बिच सलमान खान बर्जात्याको सम्झनामा बोलाइएको प्रार्थना सभामा उपस्थित भए। ट्वीटरमा समेत रजतको तस्बिर राख्दै आफ्नो समवेदना व्यक्त गरेका सलमान सभामा इमोशनल देखिए।
उनीसंगै सोनम कपूर, रवीना टन्डन लगायतका कलाकार पनि श्रद्धान्जली दिन पुगेका थिए। उपस्थित सबै भावुक देखिन्थे। हेर्नुस् केही तस्बिरहरु:
Comments[ 0 ]
Post a Comment