#
|
|
काठमाडौं । आठ वर्षदेखि प्रेमसम्बन्धमा रहेका विश्वकै सबैभन्दा होचा जोडीले बिहे गरेका छन् ।
ब्राजिलका ३० वर्षीय युवक डेब्रियल डे सिल्भा बारोसले २७ वर्षीया काट्युशिया होशिनासँग आफ्नो गृहनगर इटुपेवामा विहे गरेका हुन् ।
दुबै जनाको उचाई जोड्दा ५ फुट १० इन्च रहेको छ ।
बारोसले एउटा रेष्टुरेण्टमा होशिनालाई बिहेको प्रस्ताव गरेका थिए ।
Comments[ 0 ]
Post a Comment