#
|
|
काठमाडौं, ११ साउन (एजेन्सी) । भारतले स्याटेलाइट स्पेसँग जोडिएको एउटा मुद्धामा अन्तर्राष्ट्रिय अदालतमा हार ब्यहोरेको छ । अन्तर्राष्ट्रिय अदालतले यो फैसलासँगै भारतलाई ६७ अर्ब रुपैयाँ बराबरको आर्थिक जरिवाना समेत तोकेको हो ।
अन्तर्राष्ट्रिय अदालतको यो फैसलासँगै भारतको अन्तर्राष्ट्रिय जगतमा स्थापित छबि समेत खराब देखिएको छ । भारतकै देवास मल्टी मिडियाले केही वर्ष अघि दायर गरेको मुद्धाको फैसला गर्दै हेगस्थित अन्तर्रा्ष्ट्रिय अदालतले यो फैसला गरेको थियो ।
यो मुद्धा भारतीय स्पेस एण्ड रिसर्च सेन्टरको विपक्षी बनाएर दायर गरिएको थियो । देवास ब्यांगलौरको टेलिकम कम्पनी हो ।
Comments[ 0 ]
Post a Comment