#
|
|
वरुण धवन र परिणिती चोपडाले मंगलबार ‘ढिशूम’ को आइटम गिर जानेमन आह… लञ्च गरे। मिडियाको सामु यहि गितमा डान्स गरेकेका वरुणले अचानक परिणितीलाई स्यान्डल लगाएपछि रोचक भयो।
मिडिया र दर्शकको बिचमा लञ्च भएको आइटम गितमा परिणितीले हिल फुकालेरै वरुणसंग डान्स गरिन। जब डान्स सकियो उनी आफ्नो हाई हिल लगाउन थालिन। सोही क्रममा वरुण अचानक उनलाई हिल पहिर्याउन लागे।
अनि परिणितीको खुट्टा छोएर उनलाई प्रणाम गरे। यो देखेर उपस्थित दर्शकको हाँसोको फोहोरा फुट्यो।
वरुण धवन, जोन अब्राहम र ज्याकलिन स्टारर फिल्म ‘ढिशूम’ मा परिणितीले आइटम गित स्पेशल अपियरेन्स दिएका छन्।
रोहित धवनको निर्देशनमा बनेको यो फिल्म २९ जुलाई मा रिलिज हुनेछ।
Comments[ 0 ]
Post a Comment