#
|
|

जापान यस्तो देश हो जहाँको नयाँ आविष्कारले दुनियाँ चकित पर्ने गर्छ। कुनै आविष्कार त यस्ता अनौठा अनि रोचक छन् छक्क पार्छन्। नमुना लाग्ने यी १० आविष्कार हेर्नुस्:
चाउचाउ खानको लागि चपस्टिकमा फ्यान जोडेर बनाइएको यो आविष्कार हेर्नुस्, तातो चाउचाउ सेलाउन बनाइएको हो।
चाउचाउ खानको लागि चपस्टिकमा फ्यान जोडेर बनाइएको यो आविष्कार हेर्नुस्, तातो चाउचाउ सेलाउन बनाइएको हो।
यो आविष्कारले बच्चाले सायद आमाको कमी महसूस नगर्लान!
टाउकामै बाँधिएको छाता
यूनिक जापानी तकिया
वालेट टाई!
सुपर छाता
आँखामा औषधी हाल्ने अनौठो तरिका
बटर स्टिक, पाउरोटीमा बटर लगाउन बनाइएको यो सजिलो उपकरण
टिस्यु पपेर राख्नको लागि टाउकामा राखिने उपकरण
उठी उठी सुत्नको लागि मेट्रो रेलमा प्रयोग गरिएको ‘रेस्ट ह्याट’
Comments[ 0 ]
Post a Comment