#
|
सरकारलाई समर्थन फिर्ता गरे लगतै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। प्रस्ताव दर्ता पछि प्रतिक्रिया दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बताए।
#
|
Comments[ 0 ]
Post a Comment