उत्तर कोरियाद्वारा पुन आणविक मिसाइल परिक्षण, शक्तिशाली राष्ट्रमा फैलियो त्रास
Saturday, July 9, 2016
#
एजेन्सी । दक्षिण कोरियाली सैनिकहरुले उत्तर कोरियाले पाण्डबी हतियार परिक्षण गरेको जनाएका छन् । कोरिया महाद्विपको समुद्रमा मिसाइल परिक्षण गरेको बताइएको छ ।
तर उत्तर कोरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकाले गम्भिर मानव अधिकार हनन् गरेको भन्दै सर्वोच्च नेता किम जोङ उन सहित १० सरकारी अधिकारीहरुलाई प्रतिबन्ध लगाएको केही समयपछि उत्तरले आणविक मिसाइलको सफल परिणक्ष गरेको बताईएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार पोङयोङले वारम्बार अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दी नहटाएसम्म उसँग सबै खालको सम्बन्ध टुटाउने जनाएको छ ।
Comments[ 0 ]
Post a Comment